बनवास जानुअघि महाभारतमा पञ्च पाण्डवले श्रीकृष्णलाई सोध्छन्– कलियुग कस्तो हुन्छ ? कलियुगमा मान्छेका विचार कस्ते हुन्छन् ? जवाफमा कृष्णले युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव पाँचै भाइलाई केही क्षण बाहिर फरकफरक स्थानमा गई जे देखिन्छ अवलोकन गरेर फर्कन
पहिला पहिला सबैले चिनून्, दुई-चार जनाले ‘नोटिस’ गरून् भनेर चर्चित हुनकै लागि गाइन्थ्यो। तर म ठ्याक्कै गीत गाएरै