यो हो संसारको सबभन्दा महंगो गाई, कति छ मूल्य ?



हाम्रो इकोनोमि

 

उत्तर अमेरिकामा पाइने ईस्टसाइड लेभिसडेल गोल्ड मिस्सी नामक गाई संसारकै सबभन्दा महंगो गाई हो। होल्स्टीन प्रजातिको यो गाईले एउटा निश्चित समयावधिमा करीब नौ हजार सात सय लिटर दूध दिन्छ।
यही प्रजातिको गाईका कारण अमेरिका र क्यानाडामा दुग्ध क्रान्ति आएको थियो। गाईको लिलाम गरिँदा धेरै व्यापारीहरूले ठूलो बोली लगाए।  गाईलाई एक व्यापारीले करीब ३६ करोड रुपैयाँमा किनेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...