समाचार

एमसिसी सम्झौता नेपालको सार्वभौकिताविरुद्ध छ : भीम रावल

  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सम्बन्धी विधयेक संसद्बाट अनुमोदन हुने तयारीमा छ । नेकपा नेतृत्वको सरकार एमसिसी र इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस)लाई जोडेर हेरिनुहुँदैन भनिरहेको छ । तर, सात दिनअघि मात्र नेपाली सेनाले यसै रणनीतिअन्तर्गत एम–२८ स्काई ट्रक अमेरिकासँग लिएको छ, यो आफैँमा अमिल्दो