पश्चिमी बायु नेपालमा सक्रिय, देभभर हिमपात र बर्षा



हाम्रो इकोनोमि

 

पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली नेपालमा सक्रिय बनेको छ । न्यून चापीय प्रणाली सक्रिय बनेपछि आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आजदेखि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेको र यसका बादल नेपालका पश्चिमदेखि पूर्वसम्मका आकाशमा फैलिसकेको मौसमबिद्हरुले बताएका छन् । पूर्वदेखि पश्चिमसम्मैका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात एवं देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बर्षा र हिमपातपछि तापक्रममा निकै गिरावट आउने संभावना रहेको छ । काठमाडौंमा उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस छ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...