समाचार

आस्था राउतबिरुद्ध प्रहरी जवान रमिताले दिइन उजुरी

  बुधवार त्रिभूवन विमानस्थलमा भएको घटनालाई लिएर गायिका आस्था रावतले प्रहरीमाथी गाली गलौज गरेपछि प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी छिन् । आस्था रावतले आफुमाथी अभद्र ब्यवहार गरेको भन्दै जवान रमिताले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । बुधवार