सभामुख अग्नी सापकोटाविरुद्ध सर्वोच्चमा रिट



हाम्रो इकोनोमि

 

 

काभ्रेका अर्जुन लामाको हत्याको अभियोग लागेका सभामुखमा अनुमोदन हुन बाँकी नेकपा स्थायी समिति सदस्य अग्नी सापकोटाविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा विचाराधिन रहेको सापकोटाविरुद्धको हत्या मुद्दा हुँदाहुँदै सभामुख निर्वाचित गराउन नहुनेसहितको रिट दायर भएको बताइएको छ । रिटमा सापकोटालाई तत्काल पक्राउ गरी कारबाही गर्नका लागि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...