समाचार

अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित

  नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाको सभामुख चयन भएका छन । सभामुख पदका लागि अन्य कसैको मनोनयन नपरेपछि उनी निर्विरोध चयन भएका छन् । प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई