समाचार

५० लाख तिर्न नसक्दा डिआइजी हुन पाइएन- यादवराज खनाल, पूर्वएसएसपी

    जागिरबाट अन्यायपूर्वक अवकास, त्यसलगत्तै जीवनसंगीको असमयमै अवसान । यस्ता पीडा खपेर बाँचिरहेका छन्, भूपू एसएसपी यादव खनाल । डिआइजी पदमा दरबन्दी खालि हुँदाहुँदै नेतृत्व पूर्वाग्रही हुँदा उनले तल्लो दर्जाबाटै अवकास लिएर घर जानुप¥यो । त्यसो त प्रहरीमा यस्तो