प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा रमेश जोशी
प्रवासी नेपाली मञ्च (ओएनएफ) राष्ट्रिय कमिटी इजरायलको अध्यक्षमा रमेश जोशी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको बिशेष आतिथ्यतामा हालै सम्पन्न तेस्रो अधिवेशनवाट जोशी