एमालेमा हामीलाई केही चाहिएको छैन, हाँसेर बोलिदिए पुग्छ : किसान श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किने तयारी गरे नेता किसान श्रेष्ठले आफूहरुलाई कुनै पद नचाहिएको बताएका छन् । आफूहरु निशर्तरुपमा मूलघर फर्किन लागेको उनको भनाइ छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले एमाले प्रवेश नभएर मुलघर फर्किन लागेको फर्किन लागेका हुन् ।

उनले भने, ‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मुलघर एमालेमा फर्किन लागेका छौं । मुलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौं ।

श्रेष्ठले आफूहरु कुनै पदको लागि शर्त नराखेको प्रष्ट पारे । उनले थपे, हामीलाई मुलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं । हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...