असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकता र बानडुङ स्पिरिट को चर्चा
इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौंमा विज्ञहरुले चर्चा गरेकाछन । असंलग्न परराष्ट्र नीतिको अवधारणा बनेको ७० वर्षको उपलक्ष्यमा फ्रेण्ड्सन अन द क्लाउड नामक संस्थाले अन्तक्रिया आयोजना गरेको हो । कार्यक्रमका पूर्व परराष्ट्र