समाचार

नेपाली खानालाई प्रवधन गर्न बानाले सडक फुड फेस्टिबल २०२५’ आयोजना गर्दै

बाल्टिमोर । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले नेपाली खानालाई प्रवर्धन गर्न ‘रोड फुड फेस्टिबल २०२५’ आयोजना गर्ने भएको छ । बानाको नयाँ अध्यक्षमा निर्वाचित भए लगत्तै अध्यक्ष जितेन्द्र गुरुङले आफ्नो कार्यकालमा गर्ने विभिन्न कार्यक्रमको पत्रकार सम्मेलन गरी