काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ । कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि
यतिबेला कोरोना भाइरस कोबिड १९ ले गर्दा बिश्व निकै आक्रान्त भैरहेको अवस्था छ । त्यस मध्य नेपाल पनि अछुतो