राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाएको छ। जनमोर्चाले संघीयतासम्बन्धी सम्पूर्ण प्रावधान खारेजीको माग गर्न आवश्यक प्रक्रियाबारेमा मंगलबार संसद सचिवालयमा पुगेर जानकारी लिएको छ। जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार आवश्यक सबै प्रक्रिया
लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित दुई जना थिए । लकडाउनको ७० औं दिन अर्थात् सोमबार यो