समाचार

ओली- देउवाबीच गोप्य वार्ता, यस्तो छ योजना

  प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको गोप्य वार्ता कांग्रेसभित्रै चर्चामा रहेको छ । १७ असार राति ओली र देउवाबीच सरकारी निवास वालुवाटारमा भेट भएको थियो । नेकपाभित्रको शक्ति संघर्ष पार्टी विभाजनको तहमा