समाचार

रुसमा कोरोना संक्रमणबाट ४८९ चिकित्सकको मृत्यु

  रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको छ । रुसको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्ने सरकारी संस्था रोजद्रावनादजोरले यो जानकारी दिएको हो । एक महिना अगाडिसम्म १ सय १ जना चिकित्सकको मृत्यु भएको थियो । यो