समाचार

१५ दिनभित्र एसईईकाे नतिजा निकाल्ने तयारी

  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १५ साउनभित्र प्रकाशन गर्ने गरी विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री गरेकाे छ । ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । ‘विद्यालयले जिल्ला शिक्षा समन्वय