नन्द र भाउजु दुबैजना लाई पालैपालो



हाम्रो इकोनोमि

 

नेपालगन्ज स्थित मन्दिर मा पुजा गर्ने र झार्फुग समेत गर्ने एक मन्दिर को झाक्रीले नन्द र भाउजु दुबैजना लाई पालैपालो बलात्कार गरेका छन् । भाउजुको भने बच्चा अपाङ्ग भएको र नन्द को भने बच्चा नभएको र धेरै ठाँउ मा जाँदा समेत निको नभए पछि अन्तिम मा विकल्पको रूपमा उक्त झाक्री को मा गएर कुरा गर्दा झाक्री ले अपाङ्ग छोरा पनि ठिक हुने र बच्चा नभएको नन्द को पनि बच्चा हुने भन्दै केही दिन पछी को साहित जुराउनुपर्ने भन्दै केही दिन पछि मध्यरात मा झार्फुक गर्नुपर्ने भनेर मध्यरात मा बोलाइ झार्फुक गर्ने निहुँ बनाएर पालैपालो नन्दभाउजुलार्इ बलात्कार गरेका छन । दुबै जना बलात्कार को शिकार भएपछि उनिहरु दुबै जनाले जिल्ला प्रहरी कर्यालय बाके मा किटानी जहेर दर्ता गराएपछी प्रहरी ले उक्त झाक्री नजित मोहमत शाहा लाई नियन्त्रणमा लिगि अनुशासनधान आगाडि बढाएको छ ।

बाके प्रहरी कार्यालयका प्रमुख ओम बिक्रम राना को टोलि ले उक्त बलात्कार झाक्री लाई निवेदन गरेको केही मिनेटमै पक्राउ गर्न सफल भएको थियो । झाक्री नजित मोहमत शाहाले नन्द भाउजुलाई पालैपालो बलात्कार गरेको पनि सुईकारी सकेका छन् । यसै घटनामा खटिएका एस पि  ओम बहादुर राना बाके प्रहरी कर्यालय मा सरुवा भएर आएको २ महिना मात्र भएको छ, तर रानाले २ महिनामै यति धेरै कार्य गर्न सफल भएका छन् त्यसको लेखाजोखा राखेरा साध्य छैन, रानाले  सरकारले  टार्गेट गरेको राजस्व भन्दा निकै धेरै प्रतिशतले राजस्व  उठाउन सफल भए भने कपडा मा २३ महिना मा नउठेको राजस्व पछिल्लो  १ महिनामा उठाउन सफल भए भने,  फरार रहेका अधिकाम्स फरार अभियुत  हरुलाई समेत करागार चलाउन सफल भएका छन्  ।

प्रतिक्रिया दिनुहोस
ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...

पूर्णबहादुरले डाके कांग्रेस इतर समूहको बैठक

    नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक डाकेका छन् ।...

यस्ता छन मन्त्रिपरिषद्का निर्णयहरू

    सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ...