समाचार

रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए दिदीबहिनी

    अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका हुन् । १७ गतेदेखि सम्पर्कविहीन रहेका दुवै जनाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश