शिक्षा

विद्यालय भवन पुनःनिर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण गरिएको छ । रु एक करोड १५ लाखको लागतमा आठ कोठे भवन पुनःनिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिनुभयो । दुई तले भूकम्प प्रतिरोधात्मक क्षमताको भवन अपांग