मतदाता शिक्षाका लागि ६९२ जना स्वयंसेविका परिचालन
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदातालाई दिइने शिक्षाका लागि झापामा ६९२ जना स्वयंसेविका परिचालन गरिएको छ । जिल्लामा ६९२ मतदान केन्द्र रहेको र प्रत्येक मतदान केन्द्रका लागि एकजनाका दरले मतदाता शिक्षाका लागि स्वयंसेविका परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी गोपाल