मतदाता शिक्षाका लागि ६९२ जना स्वयंसेविका परिचालन



हाम्रो इकोनोमि

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदातालाई दिइने शिक्षाका लागि झापामा ६९२ जना स्वयंसेविका परिचालन गरिएको छ ।

जिल्लामा ६९२ मतदान केन्द्र रहेको र प्रत्येक मतदान केन्द्रका लागि एकजनाका दरले मतदाता शिक्षाका लागि स्वयंसेविका परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।

स्वयंसेविकाका रुपमा गाउँपालिका र नगरपालिकाका समाजिक परिचालक तथा विद्यालयका शिक्षक÷शिक्षिका रहेका छन् । निर्वाचनका लागि आवश्यकपर्ने सामग्रीमध्ये मतपेटिकाबाहेक अन्य सामग्री आज पुग्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...