सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । विसं २०४९ मा
व्यवसायीक घरानाहरुका करछली प्रकरण हरेक दिन सञ्चार माध्यममा आउनु मामुली कुरो भैसकेको छ । यसै बीच काठमाण्डौंका महगां स्कुलबाट कर