डा. केसीको अनशन २४ औ दिनमा, जीवनको अन्तिम घडीमा मृत्युसँग यसरी लडिरहेछन्
डा. गोविन्द केसीको अनसनको आज २४औं दिन। डा. केसीको यो अनसन अहिलेसम्मकै लामो हो। यसअघि उनि २३ दिनसम्म अनसन बसेका थिए। १५औं अनसन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु गरेका डा केसीलाई सरकारले उपचार गर्ने भन्दै जबर्जस्ती उठाएर २०औं