शिक्षा

अंग्रेजी माध्यम र खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी बढे

कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको सार्वजनिक माविमा २०६१ देखि ०७२/७३ को शैक्षिक सत्रसम्म विद्यार्थी संख्या ३ गुणा घट्यो । २०६१/६२ मा ५०० को हाराहारीमा रहेका विद्यार्थी वर्षेनी घट्ने क्रम नरोकिँदा ०७३ सम्म आइपुग्दा १४४ मा झ¥यो । ०५३ मा माविको स्थायी