कक्षा ११ को परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो । बोर्डले आंशिक अङकाङन तर्फ ४१.७० प्रतिशत ७, १३२ जना पासको भएको जनाएको छ । कक्षा ११ को परीक्षा गत जेठमा भएको