सरकारी स्कूलको अफिसभित्र प्रिन्सिपल र मिसको यस्तो हर्कत बाहिरिए पछी सिसी टिभीले खिचेको भिडियो भाइरल भयो



हाम्रो इकोनोमि

 

कक्षाकोठा विद्यार्थीलाई शिक्षा दिने ठाउँ हो । त्यही कक्षाकोठाभित्र हेडसर र मिसबीच चुम्माचाटी हुन्छ भनेर कसैले पत्याउँदैनन् ।

भिडियो नै बनेर सार्वजनिक भएपछि नपत्याउने कुरा पनि भएन । घटना हो भारत गुजरात राज्यको दाहोद जिल्लास्थित एक सरकारी विद्यालयको ।

कक्षाकोठा प्रेम गर्ने थलो बनेको अवस्थामा सार्वजनिक भएको भिडियोले विद्यालय र शिक्षा कार्यालयसम्म हलचल मच्चिएको छ । शिक्षा कार्यालय र स्थानीय प्रशासनले भिडियो र घटनाको जाँचबुझ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो सार्वजनिक भएपछि स्थानीय अभिभावक आक्रोशित भएका छन् । घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि शिक्षामन्त्रीले समेत थाहा पाएका छन् भने देशभर भिडियो भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...