विश्व

जिउँदो अक्टोपसलाई खान खोज्दा भयो यस्तो दुर्घटना

  सि–साइड गर्ल लिटल सेभेन नामबाट ब्लग लाइभ स्ट्रिम गर्ने एक चीनीयाँ युवती सी-फूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरिरहन्छिन् । भोको जस्तो देखिने, र सामुन्दिक खाना खोज्दै हिड्ने । तत्पश्चात जिउँदा सामुन्द्रिक जीवहरु समातेर खाएको भिडियो उनी सियर गर्ने गर्छिन्