ब्रा खोलेर टपलेस भएर प्रस्तोता अनि टेलिभिजन च्यानल… (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

देह्सको यस्तो टेलिभिजन च्यानल जसमा हट सुन्दरी ! भित्रि वस्त्र ब्रा खोलेर समाचार वाचन गर्ने वाचिका छन् । जो हरेक दिन अगाएको भित्रि वस्त्र खोलेर मात्र समाचार पढ्न जाने गर्छन् ।

अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जो हरेक दिन स्तनहरू सामान्य कपडाले ढाकेर समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् । द मिररका अनुसार उनी होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ ।

होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् ।

उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन्,‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ अल्बानियाको यो स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता टपलेस भएरै आउने गर्छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...