दुबईमा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु
युनाइटेड अरब इमिरेट्समा भएको एक विमान दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। युनाइटेड अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मिडियाहरुका अनुसार दुर्घटना स्थानीय समय अनुसार बिहिबार साँझ ७