सैफ अलीकी छोरी सारा अली कुनैबेला ९६ किलो हुँदा र अहिलेको फरक ७ तस्वीरमा हेर्नुहोस्



हाम्रो इकोनोमि

 

पछिल्लो समयकी चर्चित बलिउड अभिनेत्री सारा अली खान अहिले नाम चलेका अभिनेत्रीहरुलाई मात दिन सक्ने भएकी छिन् ।

उनको व्यवहार र सुन्दरताले यस क्षेत्रमा आएको केही वर्षमा नै ठुलो फ्यान फ्लोईङ रहेको छ ।

उनी चलचित्र क्षेत्रमा आउँनु भन्दा पहिले पनि चर्चामा आउँने गर्थिन । उनका पिता सैफ अली खान र माता अमृता सिंहका कारण उनी चर्चामा थिईन् ।

तपाईलाई जानकारी गराउँ अमृता र सैफले सम्बन्ध विच्छेद गरेको लामो समय भएको छ ।

अमृताको दोस्रो विवाह भएको छैन तर सैफ भने कट्रिना कैफसँग वैवाहिक सम्बन्धमा छन् ।

साराका यस क्षेत्रमा लाग्नु भन्दा पहिलेका तस्वीर हेर्दा धेरैलाई विश्वास नै लाग्दैन । कुनै बेला उनको तौल ९६ किलो थियो ।

उनले कडा मेहनत गरिन र खानपानलाई व्यउवस्थापन गरिन अहिले उनलाई देख्नेहरुले पहिले र अहिलेको तस्वीर झट्ट विश्वास गर्न सक्दैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...