विश्व

आईपीएल हेर्न गएकी युवती भाइरल, एकै रातमा डेढ लाख फलोअर्स

  मान्छे कतिबेला चर्चित भइदिन्छ, कसैलाई थाहा हुँदैन । केही समय अघि भारतकी एक युवती प्रिया प्रकाश वारियर एउटा भिडियोमा आँखा झिक्याएको अभिनय गर्दा भाइरल बनेकी थिइन् । दक्षिण एसियाका केटाहरुको उनी साझा ‘क्रस’ नै बनिसकेकी थिइन् । अहिले पनि