भारतीय जनता पार्टीका नेता गुल मोहम्मदको गाेली हानी हत्या



हाम्रो इकोनोमि

 

भारतकाे प्रशासित क्षेत्र काश्मिरको अनन्तनाग जिल्लामा भारतीय जनता पार्टीका नेताको गाेली हानी हत्या भएको छ । भाजपाको अनन्तनाग जिल्लाका उपाध्यक्ष रहेका गुल मोहम्मद मीरको गएराती गोली हानि हत्या गरिएको बीबीसीले जनाएको छ । मीरलाई आफ्नै घरमा रहेको बेला गोली प्रहार भएको र घाइते मीरको अस्पतालमा ज्यान गएको हो ।

लोकसभाको चुनाव हुनुभन्दा २ दिन अघि घटना भएको हो । भाजपाले घटनाको जाँचबुझ गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...