शाहरुख खानकी छोरी सहाना यी तस्विरका कारण भाईरल [१० तस्विर]



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता शाहरुख खानकी छोरी सहाना खान समयसमयमा चर्चामा आउँने गर्छिन ।

उनले अहिले बलिउडमा डेब्यु गरेको खबरले पनि उत्तिकै चर्चा पाएको छ । उनी सबैभन्दा चर्चामा आउँने भनेको उनका तस्विरका कारणले गर्दा हो ।

उनले भारतमा अहिले चलिरहेको आम निर्वाचनमा पहिलोपटक भोट गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

उनी भारत आउँदा उनका केही विमानस्थलमा तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...