यहाँ विश्वका टप ५० सुन्दरीका ५० तस्विर छन् : कमेण्टमा सबै नाम मिलाउनेलाई पुरस्कार



हाम्रो इकोनोमि
 

यहाँ विश्वभरीका टप ५० मा पर्न सफल सुन्दरीहरुका तस्विर क्रमवद्ध रुपमा राखिएको छ । यो पोष्ट जनबोली क्वीज अन्र्तगतको हो । यो आर्टिकल भित्रका तस्विर क्रमसँग नाम मिलाउन सफलहरु मध्यबाट २ हजार बराबरको इ–सेवा ब्यालेन्स पुरस्कार स्वरुप ट्रान्सफर गरिनेछ । नाम कमेण्टमा लेख्नुपर्नेछ ।

टप ५० को क्रमैसँग नाम हुनुपर्नेछ । कमेण्टसँगै आफ्नो फेसबुक वालमा यो आर्टिकल सेयर गर्नुपर्नेछ । माथी उल्लेख गरिएको नियम पुरा नगर्नेले सबै नाम मिलाएपनि पुरस्कारका लागि सहभागी गरिने छैन ।  कमेण्ट फेसबुकबाट हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...