सन्सारकै सेक्सी किम कार्दसियन जस्तै देखिने यी अभिनेत्री को हुन ? [हेर्नुहोस् १२ तस्विर]



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री किम कार्दसियनको समय समयमा चर्चा हुने गरेको छ । अमेरिकी मोडल किम कार्दसियनकी भारतीय संस्करण मानिने बलिउड अभिनेत्री

गिजेल ठकरालका हट एन्ड बोल्ड तस्बिर यतिबेला सर्वाधिक चर्चामा रहेका छन् । रियालिटी टिभी सो ‘बिग बोस ९’ मा सहभागी हुँदा पनि उनले आफ्ना ग्ल्यामरस तस्बिर सामाजिक सञ्जालमा राखेर चर्चामा आएकी थिइन् ।

बलिउडको ‘मस्तीजादे’ फिल्ममा पनि आफ्नो सौन्दर्य प्रदर्शन गरिसकेकी उनी फेरि पछिल्ला तस्बिरले चर्चामा छाएकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा अपलोड गरेका तस्बिरमध्ये सबैंमा उनी गोल्डन गाउनमा बबाल देखिन्छिन् । साथैं, सेतो रिभिलिङ टप र ब्ल्यु जिन्समा अत्यधिक हट देखिएकी छन् । हेर्दा ठ्याक्कै उस्तैं दखिने गिजेल र किम लाई कसैंले सहजैं छुट्याउन सक्दैन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...