भारतीय लोकसभा निर्वाचनमा २ स्थानबाट उम्मेदवार बनेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् ।मतगणनाको प्रारम्भिक गणना आइरहँदा राहुल अमेठी क्षेत्रमा पछि परेका हुन् । उनलाई नायकिा स्मृति इरानीले पछि पारेकी हुन् । आजतकका अनुसार
बलिउडका चर्चित नायक सलमान खान अहिलेसम्म अविवाहित नै छन् । तर अब ५३ वर्षे सलमान बिहे नर्गने सोचमा