पूर्व विश्व सुन्दरी मानुषीका यस्ता तस्विर लिक भएपछि



हाम्रो इकोनोमि

 

पूर्व विश्व सुन्दरी मानुषी छिल्लर समयसमयमा चर्चामा आउँने गरेकी छिन् । विभिन्न सामाजिक कार्यहरुका कारण होस वा अरु नैं कारण उनी सधैं चर्चामा हुन्छिन् ।

यो बिचमा आज विश्वले अन्तराष्ट्रिय विश्व नारी दिवस मनाइरहँदा उनले पनि आफ्नो एक पुरानो भिडियो र तस्विर राखेर शुभकाना दिएकी छिन् ।

उनी सन् २०१७ मा भएको विश्व सुन्दरी प्रतियोगितामा विजेता भएकी थिइन् । उनका भारतमा मात्रैं नभई संसारभर लाखौं कराडौंको संख्यामा सर्मथक रहेका छन् । उनले विभिन्न प्रकारका तस्विरहरु सामाजिक सञ्जाल इन्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...