ऐश्वर्या रायका यस्ता सेक्सी १७ तस्वीर सार्वजनिक भएपछि बच्चन परिवार तनाबमा



हाम्रो इकोनोमि

 

 

अहिले चर्चित बलिउड ऐश्वर्या राय बच्चनको एउटा तस्बिर सोसल मिडियामा भाइरल बनेको छ । भाइरल हुनुको कारण थियो, उनको बढेको पेट थियो । लगत्तै उनी गर्भवती भएको हल्ला चलिहाल्यो । उनी पति अभिषेक बच्चनका साथ गोवामा केही समय बिताउन पुगेकै बेलाको तस्बिरले गर्भवती भएको हल्ला चलेको थियो । तस्बिरमा उनको पेट केही बढेको प्रस्ट देखिन्छ ।
उनी दोस्रो बच्चाकी आमा बन्न लागेको हल्ला चल्यो । बच्चनका प्रवक्ताले उक्त तस्बिरमा गलत एंगल प्रयोग भएको प्रस्ट्याए । उक्त तस्बिर सार्वजनिक भएपछि अनेक उत्साहित फ्यानहरूले शुभकामना दिएका थिए । ऐश्वर्या र अभिषेकको विवाह सन् २००७ मा भएको थियो । सन् २०११ मा उनीहरूकी छोरी आराध्याको जन्म भएको थियो । उनी गर्भवती भएको खबर गलत्त भएको छ । 

 

एजेन्सी

 

उत्तेजक डान्स गर्दै मोडल मेघ्नाले देखाइन् यौनाङ्ग, बिबाहपुर्व नै बच्चा जन्माउने खुलासा

 

पछिल्लो समयकी चर्चित मोडल मेघना मगरले विवाह पुर्व नैं बच्चा जन्माउने तयारी गरेको बताएक छिन् । एक युट्युब च्यानलसँग कुरा उनले यस्तो बताएकी हुन् । पछिल्ला दिनहरुमा विश्वभर विवाह नगरिकन बच्चा जन्माउने प्रचलन बढ्दैं गएको छ । हालैं भारतीय चर्चित नीमाता एकता कपुरले पनि विवाह भन्दा पहिले बच्चा जन्माएको कुरा चर्चामा आएको थियो ।

अब यो प्रचलन नेपालमा पनि आउँने देखिएको छ । मेघनाले अन्तरवार्ताको क्रममा आफ्नो संवेदनशील ठाउँमा भएको ट्याटु पनि देखाएको भिडियो सार्वजनिक भएको छ । पछिल्ला दिनहरुमा नेपाली कलाकारिता क्षेत्रमा चर्चामा आउँनको लागी हरेक दिन नयाँ र फरक काम सबैंले गर्न खोजिरहेको देख्न सकिन्छ । केही हट तस्विरहरु

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...