विश्व

यि हुन् जाेडी नमिल्ने राशिहरू जुन विवाहकाे लागि राम्राे मानिदैन,विवाह गरे नर्क बन्छ जीवन

    मकर र सिंह –हावी हुनु सिंह राशिको स्वाभाविक गुण भएका कारण मकर राशिका व्यक्तिलाई सम्बन्ध बिग्रने खतराको संकेत थाहा हुन्छ । यदि सम्बन्ध नबिग्रिएमा पनि यी दुई राशिबीच खुशीले बास पाउँदैन । वृश्चिक र मिथुन –वृश्चिक राशिलाई हरेक चीज