राखी सावन्तको हट फिगरले युवाहरू लठ्ठ (फोटोफिचर)



हाम्रो इकोनोमि

 

बलिउडमा पछिल्लो समय निकै चर्चाको शिखरमा रहेकी अभिनेत्री हुन् राखी सावन्त ।

उनको फरक फरक गेटअपले भारतीय चलचित्रमा तहल्का मच्याई रहेको हुन्छ ।

उनले सेक्सी अनुहार र हट फिगरले संसारभरका युवाहरूलाई लठ्ठ पारेकी छिन् ।

 

केहि बर्ष पहिला राखीले सन् २०१६ मा एक निजी च्‍यानलसँग अन्तरवार्ता दिँदै वाल्मीकीलाई हत्यारा भनेर आरोप लगाएकी थिइन्। उनले भनेकी थिइन्, ‘वाल्मिकी एउटा डाकु थियो भने बिषयमा पनि उनी पक्राउ परेकी थिइन् भने उनि त्यो बिषयलाई लिएर अझै चर्चामा रहेकी छिन्।

अहिले उनको पाकिस्तानी झन्डा बोकेको फोटोले सामाजिक संझाल र भारतीय मिडियामा एकाएक भाइरल भएकी छिन् भने उनी अझै चर्चामा छाएकी छिन् ।

हेर्नुहोस् फोटो फिचर:

प्रतिक्रिया दिनुहोस
दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किमा भेटवार्ता

  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...