अमेरिकामा दुई दशक यता कै शक्तिशाली भूकम्प गएको छ । दक्षिणी क्यालिफोर्नियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । लस एन्जलसबाट २ सय ४० किलोमिटर उत्तरपरुर्वी रिज्क्रेस्ट शहर केन्द्रबिन्दु भएर दुई दशक यता कै शक्तिशाली भूकम्प गएको
सबै मानिसहरूको शरीरमा काहीँ न काहीँ त पक्कै पनि कोठी हुन्छ र यी कोठीहरुको फरक फरक अर्थ हुने