पूर्व ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा सिसनको प्रेममा



हाम्रो इकोनोमि

 

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा यतिबेला टर्की भ्रमणमा छिन् ।

उनीसँगै उनलाई मिस नेपाल को समयमा विभिन्न भिडियो बनाएर साथ दिने उनका मित्र सिसन बानियाँ पनि छन् । केहीदिन अघि सिसजले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरले यतिबेला निकै चर्चा पाइरहेको छ ।

तस्बिरमा श्रृङ्खलालाई सिसनको काधँमा देख्न सकिन्छ ।

श्रृङ्खलाले सिजनको काधँमा आफ्नो टाउको राखेर पोज दिएकी छिन् । अहिले त्यहि तस्बिरका कारण श्रृङ्खला र सिसन प्रेममा रहेको चर्चा चल्न थालेको छ ।

दुईजना सँगै भ्रमणमा जानु, नेपालमा हुँदा पनि श्रृङ्खला धेरै ठाउँमा सिजनसँगै पुग्ने गरकाले उनको र सिसनको नाम जोडिएर आउन थालेको छ ।

श्रृङ्खलाले आफ्नो मिस नेपाल देखि मिस वल्र्ड सम्मको यात्रामा आफूलाई निरन्तर साथ दिने व्यक्तिको नाममा सिसनको नाम कहिले छुटाउने गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...