विश्व

सन् १९५० को सन्धि अनुसार नेपालको ६० हजार हेक्टर जमिन भारतले फिर्ता गर्नै पर्छ , सक्दो सेयर गरौं

  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल लामो समयदेखि वर्षौं अघि भारतसँग गाभिएका भू भाग नेपालले फिर्ता पाउनुपर्छ भन्ने विषयमा लागिपरिरहेका छन् । नेपालको धेरै जमिन भारतले कब्जा गरेको छ, देखिनेगरि नै भारतले सिमा अधिक्रमण गरेको छ भन्ने विषय