बीच सडकमा नाङगै बस्ने को हुन् यी नायिका ?



हाम्रो इकोनोमि

 

नायिका तथा नायिका पछिल्लो समय भाइरल हुने क्रम बढ्दो क्रममा रहेको छ ।  रिलेसनशिप, ब्रेकअप, डिभोर्स आदी विभिन्न कारण चर्चामा रहने गर्छन् । यो क्रम नेपाल मात्र नभई भारतमा समेत अत्याधिक मात्रामा हुने गरेको छ । हालै एक बलिउड अभिनेत्री आफैले गरेको अनौठो कर्मको कारण भाइरल  भएकी छन् ।

 

वलिउडलाई झस्काइरहने विजर देवरकोन्डाको नयाँ फिल्म ‘डियर कमरेड’ मा किसिङ सीनको विषयमा उठेको विवाद होस् वा दक्षिण भारतका अभिनेत्रीले निर्माता–निर्देशकमाथि लगाइने  कास्टिङ काउचको आरोप होस् । यस्तै भुमरीमा सुमलिएकी अभिनेत्री गायत्री सुरेशको हो । गायत्री सुरेशले थुप्रै निर्माताले उनलाई फिल्मको बदलामा सम्बन्ध स्थापित गर्न माग गरेको आरोप लगाएकी छिन् ।

 

अभिनेत्रीले भनिन्, ‘जब म आफ्नो संघर्षको दिनमा थिएँ तब मलाई थुप्रै निर्माताको मेसेज आउँथ्यो । उनीहरुले म यसमा राजी छु कि भनेर पनि सोध्थे । यतिमात्र होइन चर्चित भएपछि एक निर्माताले कम्प्रमाइज गर्न भनेका थिए ।

 

उनको यस्तो आरोपपछि साउथ फिल्म उद्योग कास्टिङ काउचको बजार तात्तिएको छ । कास्टिङ काउचको विरोधमा अभिनेत्रीले सडकमै कपडा उतारेकी थिइन् ।

 

साउथ फिल्म इन्डष्ट्रिमा अहिलेसम्म कास्टिङ काउचको विरुद्धमा एक अभिनेत्रीले बीच सडकमा कपडा उतारेर बसेकी थिइन् । तेलुगु अभिनेत्री श्री रेड्डीले निर्मातामाथि कास्टिङ काउचको आरोप लगाउँदै कपडा उतारेर सडकको बीचमा बसेकी थिइन् । उनी त्यहाँ घण्टौंसम्म बसेकी थिइन् ।

 

हैदराबादमा फिल्म चेम्बरबाहिर टपलेस भएर उनले विरोध जनाएकी थिइन् । उनले त्यतिबेला भनेकी थिइन्, ‘टलिउडमा बाहिरका मानिसको दबदबा बढ्दै गएको छ जसका कारण स्थानीय मानिसहरुले मौका पाइरहेका छैनन् ।’ यद्यपि, टलिउडले अभिनेत्रीको हरेक आरोपलाई ठाडो अस्विकार गरेको थियो । अभिनेत्रीको यस्तो प्रकारको सडक प्रदर्शनको सूचना पाएका पुलिसले अभिनेत्रीलाई पक्राउ गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...