एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी



हाम्रो इकोनोमि

 

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजय भएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ । यो पटकको एनआरएनएको निर्वाचनमा प्रष्ट रुपमा राजनीतिक विभाजन देखिएको छ । अध्यक्षमा निर्वाचित पन्तलाई नेकपाले सहयोग गरेको थियो । यसको औपचारिक घोषणा हुन भने बाँकी छ । औपचारिक घोषणा नभएपनि पन्तको फेसबुकमा एनआरएनएका उम्मेद्वारहरुले नै बधाई दिएका छन् । अत्याधिक तनावग्रस्त तरिकाले एनआरएनएको निर्वाचन तथा मतगणना सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...