विश्व

इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाेको मूल्य तोक्यो

  इरान र अमेरिकाबीच बढ्दो तनावकै क्रममा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाेको मूल्य तोकेको छ । आफ्ना सैन्य कमाण्डर अमेरिकी हमलामा मारिएपछि आक्रोशित इरानले ट्रम्पको टाउकाेको मूल्य ८० मिलियन डलर अर्थात् करिब ९ अर्ब २ करोड रुपैयाँ तोकेको हो