विश्व

एनसिएल टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ

 एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो । बिहान करिब ३ बजे आगलागी