विश्व

उम्मेद्वारको गोली हानी हत्या

    अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मंगलबार राति आमनिर्वाचनमा उम्मेद्वारी दिएका एक उम्मेद्वारको गोली हानी हत्या गरिएको छ ।   अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेद्वारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मंगलबार राति गोली प्रहार भएको