विश्व

महात्मा गान्धीको अन्तिम दिन

      आभा मुस्कुराइन् र भनिन्, ‘आज तपाईको घडिले सोच्दै होला मेरो नजरअन्दाज गरियो।’ महात्मा गान्धीले भने, ‘मरो घडिको तर्फ किन हेरौं।’ गान्धी फेरी गम्भिर बने, ‘तिम्रो कारणले १० मिनेट ढिलो भइसक्यो। नर्सको कर्तव्य यस्तो हुन्छ जहाँ भगवान नै